काठमाडौं महानगरपालिको मेयर पदमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह बालेनले अग्रता कायमै राखेका छन्।
त्यस्तै, दोस्रोमा एमालेका केशव स्थापित र तेस्रोमा कांग्रेसकी सिर्जना सिंह छन् ।
पछिल्लो सार्वजनिक मतपरिणामअनुसार बालेन दोस्रो स्थानमा रहेका स्थापित भन्दा
पछिल्लो सार्वजनिक मतपरिणामअनुसार बालेन ८ हजार ५०२ मतले अघि छन््।
काठमाडौं महानगरपालिकाको पछिल्लो अपडेटः
वालेन्द्र साह बालेन (स्वतन्त्र) – १७५५८
केशव स्थापित (एमाले) – ९०५६
सिर्जना श्रेष्ठ (कांग्रेस) – ८१२८