चितवन। भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन्।
पछिल्लो मत परिणामअनुसार दाहालले ५५१८ ले अग्रता लिएका छन्।
उनलाई एमालेका विजय सुवेदीले मतसहित पछ्याइरहेका छन्। भरतपुर महानगरका स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेल तेस्रो स्थानमा छन्।
पछिल्लो मत परिणामः ७३,७८७ गणना गर्दा
मेयर
रेनु दाहाल (गठबन्धन) – २८,६०८
विजय सुवेदी (एमाले) – २३,०९०
जगन्नाथ पौडेल (स्वतन्त्र) – १०,०१३
उपमेयर
चित्रसेन अधिकारी (गठबन्धन) – ३०,९०१
हिमला गुरुङ(राप्रपा) – १७,९२०