डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १०/१० रुपैयाँले घटेको छ।
सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १०/१० रुपैयाँले घटाएको हो।
अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १०/१० रुपैयाँले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पठाएको छ।
अब पूर्वाधार कर घटेपछि डिजेल र पेट्रोलको मूल्य घट्ने सम्भावना छ। त्यसका लागि उद्योग वाणिज्य मन्त्रालये निर्णय गर्नुपर्नेछ। त्यसपछि आयल निगमले उक्त निर्णय कार्यान्वयन गर्नेछ।