कामठाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा भल पसेको छ। बुधबार दिउँसो उपत्यकामा भारी वर्षा हुँदा सडकबाट बगेको भल प्रधानमन्त्री निवासभित्र छिरेको हो।
प्रधानमन्त्री निवासको ढल व्यवस्थापन गर्नका लागि उत्तरतर्फको बाटो खनिएको र ढलबाट बग्ने पानी रोकिँदा गेटबाट भित्र छिरेको हो।