काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा भोलि पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ । विभिन्न मन्त्रालयगत छलफल हुने भएको हो ।
आइतबार प्रतिनिधिसभाको ११औँ अधिवेशनको २१औँ बैठक बस्नेछ । संसद् सचिवालयले विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकहरूमाथि बैठकमा छलफल जारी रहने सम्भावित कार्यसूची तय गरेको छ ।