काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले देशकासीमानाकामा काँडे तार लगाउने भएको छ । आज पार्टीले एक प्रतिबद्धता पत्र सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो ।
यस्तै सीमा विवादको छिटो अन्त्य गर्न अन्तर्राष्ट्रिय मञ्चमा पहल गर्ने समेत बताएको छ । यस्तै सशस्त्र प्रहरी वललाई सीमा सुरक्षा वलमा परिणत गर्ने समेत सो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ ।
अरु के-के छन् प्रतिवद्धता हेर्नुस् :-