धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अस्पताल भर्ना भएका छन् ।
मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिव ओलीका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनी बुधवार (आज)धनगढीस्थित सेती प्रादेशिक अस्पताल भर्ना भएका हुन्।
अहिले मुख्यमन्त्री भट्टको अवस्था सुधारोन्मुख रहेको समेत बताइएको छ ।