काठमाडौँ । काठमाडौं उपत्यकामा थप दुई जनाका हैजाको संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार सार्वजनिक गरेको विवरणअुनसार उपत्यकाका थप दुई जनामा हैजा संक्रमण देखिएको हो।
योसहित उपत्यकामा अहिलेसम्म ५४ जनामा हैजाको संक्रमण देखिएको छ।काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या र वर्षाका कारण हैजा संक्रमण पनि बढ्न थालेको छ।