काठमाडौं । सर्वसाधारणसँगै कलाकारहरुले पनि भव्य रुपमा दशैं मनाएका छन्। कलाकारहरुले आ–आफ्ना मान्यजनबाट टीका ग्रहण गरेका छन्।यस्तै, आफूभन्दा सानालाई पनि कलाकारहरुले टीका लगाइदिएका छन्।
पुरानो देखि नयाँ ‘पुस्ता’का कलाकारहरुले दशैं मनाएका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरेका छन्।आज (बुधबार) देवी विसर्जनको उत्तम साइन १०:३४ बजे थियो भने टीका लगाउने साइत ११ बजेर ५१ मिनेटमा थियो। धेरै कलाकारहरुले उत्तम साइतमै दशैंको टीका लगाएका छन्।

1664957114.jpg)
1664957114.jpg)
1664957113.jpg)









1664957111.jpg)