काठमाडौं। काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।
बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको हो। काठमाडौं उपत्यका र आसपासमा पनि भूकम्पको धक्का महसुस भएको छ।
भूकम्पको धक्का धादिङ, गोरखा, चितवन, बनेपामा मनि महसुस भएको छ। भूकम्प कति म्याग्नेच्युडको थियो र केन्द्रबिन्दु कहाँ थियो भन्ने खुलिसकेको छैन।
भूकम्पबारे थप विवरण आउन बाँकी छ।