काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले आफ्नै साथीको रेष्टुरेण्ट भत्काउनुपर्दा दुःख लागेको बताएका छन्।
मंगलबार कलाकार हरिवंश आचार्यको घरमा देउसी खेल्ने क्रममा भट्ट्याउँदै शाहले साथीकै रेष्टुरेण्ट भत्काउनु परेकोमा दुख लागेको बताए।
पत्रकार शिव दाहालले ट्वीटमा राखेको भिडिओमा उनले ‘आहा कलिलो तामालाई सोध रामालाई’ भाकामा गीत गाएका छन्। शाहले गाएका छन्,