काठमाडौं। नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक (डिएसपी) ईन्द्र मल्लको निधन भएको हो।
काठमाडौं प्रहरी गण नम्बर–२ मा कार्यरत मल्लको निधन भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए।
उनको घर सुदूरपश्चिम डडेल्धुरा हो भने यस अघि उनी जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत थिए।