काठमाडौं। स्वतन्त्रबाट धरानको मेयरमा विजयी हर्क साम्पाङले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरेका छन्।
एक भिडिओ सार्वजनिक गर्दै साम्पाङले लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गरेका हुन्।
साम्पाङले रवि लामिछानेको पार्टीले राम्रो सिट ल्याउने र ल्याउनुपर्ने बताएका छन्।