काठमाडौं। आगामी सिजनको आईपीएलको अक्सन डिसेम्बर २३ मा हुने भएको छ।
आईपीएलको अक्सन डिसेम्बर २३ मा कोच्चिमा हुनेछ। हुने भएको छ।
आगामी सिजनको आईपीएलमा एक टिमले खेलाडी किन्न ९५ करोड भारतीय रुपैयाँ खर्च गर्न पाउनेछन्, जुन गत सिजनको भन्दा ५ करोड भारतीय रुपैयाँले बढी हो।