काठमाडौं। भारतमा पनि चिनियाँ भेरियन्ट (ओमिक्रोनको सवभेटियन्ट बी.एफ.७)को कोरोना भेटिएको छ।
भारतमा पनि चिनियाँ भेरियन्टको तीन केस फेला परेका छन्। तीमध्ये २ गुजरातमा र एउटा ओडिशामा देखिएको हो।
पछिल्लो समय उक्त भेटियन्टका कारण चीनमा संक्रमितको संख्या लगातार बढिरहेको छ।
यो ओमिक्रोनको सवभेटियन्ट बी.एफ.७ हो।