काठमाडौं। हवाई भाडा घटेको छ।
सरकारले आइतबार राति इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा घटेको हो।
वायु सेवा सञ्चालक संघका अनुसार हवाई दूरी अनुसार नेपाली यात्रुको हकमा अधिकतम ८८५ रुपैयाँदेखि न्युनतम १ सय ८० रुपैयाँसम्म हवाई भाडादर घटाइएको छ। सबैभन्दा बढी धनगढीको ८८५ रुपैयाँले हवाई भाडा घटेको छ।
यो भाडादर २७ पुसबाट लागु हुनेछ।
नयाँ कति ? (भाडादरसहित)
