काठमाडौं। सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ।
मंगलबार दिउँसो पौने ३ बजे सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको हो।
सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका केही जिल्लामा पनि भूकम्पको धक्का महशुस गरिएको छ।
भारतका केही स्थानमा पनि भूकम्पको धक्का महशुस गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्।
थप विवरण आउन बाँकी छ।