काठमाडौँ । संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेम प्रसाद आचार्यको आईसीयूमा राखेर उपचार भइरहेको छ ।
कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको अवस्था गम्भिर भएको अस्पतालका निर्देशक डा. शंकरमान राईले बताए ।
मंगलबार दिउँसो ३ बजेतिर उनले शरीरमा ज्वलनशील पदार्थ खन्याई आत्मदाहको प्रयास गरेका थिए ।
यो पनि पढ्नुस :-
संसद भवनअगाडि आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास
संसद भवनअगाडि आफैंलाई आगो लगाउने आचार्य को हुन् ? किन लगाए ? यस्तो छ कारण