कामठाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय फिर्ता लिनुपर्ने बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै महामन्त्री थापाले यस विषयमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दसँग पनि कुरा गरेको उल्लेख गरेका छन्।