काठमाडौँ । नेपाल प्रहरीका १८ जना उपरीक्षक एसपीलाई वरिष्ठ उपरीक्षक एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।
जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाकारी दिएका छन् ।

