काठमाडौँ । वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको फाइनल खेल सुरु भएको छ।त्रिवि क्रिकेट मैदानमा १६ औँ ओभर सकिँदा रोकिएको खेल पुनः सुरु भएको हो ।
टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ भने, यूएई ब्याटिङमा छ । यूएईले १६ ओभरको समाप्तिमा ५ विकेट गुमाइसकेको छ ।