काठमाडौँ । भारतले नेपाललाई दिने अनुदान बढाएको छ । भारतले नेपालका लागि वार्षिक सवा ५ अर्ब रुपैयाँ अनुदान बढाएको हो ।भारतकी वित्तमन्त्री निर्मला सीतारमणले बिहीवार भारतको बजेट सार्वजनिक गर्दै यसको जानकारी दिएकी हुन् ।
यसअघि भारतले नेपालका लागि २०२३–२४ मा ८ अर्ब ८० करोड रुपैयाँ ९५ अर्ब ५० करोड भारू० विनियोजन गरेको थियो ।भारतले आगामी २०२४–२५ का लागि भने १४ अर्ब अर्ब ८ करोड रुपैयाँ ९८ अर्ब ८ करोड भारू० विनियोजन गरेको छ ।