काठमाडौँ । आज माघ २२ गते देशभरका फिल्म हल बन्द भएका छन् ।सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर सोमबार देशभरका हल बन्द गरिएको हो ।
मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको माग गर्दै सोमबार देशभरका फिल्म हल बन्द गर्न लागेको हलहरुले सूचना निकालेर जानकारी दिएका थिए।