काठमाडौँ। नेकपा एमाले गण्डकी प्रदेशको ध्यानाकर्षण गरेको छ । सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई २४ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै एमालेले सरकार गठबन्धनको मात्र नभई सरकार सबै अभिभावकको भएकाले गठबन्धनको मात्रै होइन भन्ने अनुभूति दिनुपर्ने देखि सरकारले प्रदेश सभालाई बिजनेस दिन नसकिरहेको समेत आरोप लगाएको छ ।