काठमाडौँ । प्रतिनिधि सभा बैठक जारी छ । संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बसिरहेको छ । आजको बैठकमा सांसदहरूले सोधेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन्।
आजको बैठकका लागि सम्भावित कार्यसूचीको बुदा नम्बर २ मा सांसदहरूले सोधेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने उल्लेख छ।