सिड्नी – हरितालिका तीजको अवसरमा अष्ट्रेलीयामा तीज मेलाको आयोजना हुने भएको छ।
अउवर्न नेपलिज कम्यूनिटी (अउवर्न नेपाली समाज)को आयोजनामा हुन लागेको कार्यक्रमा चर्चित कलाकार देवी घर्तीमगर र पशुपती शर्माले प्रस्तुती दिने तय भएको छ।
कार्यक्रम अष्ट्रेलियाको पारामाट्टा, अउवर्नस्थित ग्राण्ड प्यालेस फन्सन सेन्टरमा मा अगष्ट ३१ तारिखका दिन हुने आयोजकले जानकारी दिएका छन्।
कार्यक्रम गोर्खा ज्वेलरीको प्रायोजनमा हुन लागेको हो।