मलेसियामा नेपाली नागरिक सिराहाका रुपेश यादवको हत्या भएको छ। हत्या गर्दा उनका साथी मिलन गुरुङले चक्कु प्रहार गरेको जनाइएको छ। रुपेश यादव मलेसियामा सुपरमार्केटमा काम गर्दै थिए।
हत्यारा पक्राउ
घटनामा संलग्न मिलन गुरुङ हत्या गरेको पछि भाग्न सफल भएपनि मलेसियन प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ।