काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
आज सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासंघका अनुसार हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो ।त्यसैगरी, आज एक तोला चाँदी दुई रुपैयाँमा किनबेच हुनेछ । जुन हिजो कै मूल्य हो ।