काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्ट पदाधिकारीको सेवा सुविधाबारे अनावश्यक भार पर्ने कानून नबनेको स्पष्टीकरण दिएका छन् । उनले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सो स्पष्टीकरण दिएका हुन् ।
गृहमन्त्री लेखकले अनावश्यक भार पर्ने गरी कानुन नबनाएको दाबी गरे । यस्तै लेखकले कानून बनाएर सुविधा दिने वा नदिने पनि सांसदबाटै निर्णय हुने बताए।