काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको नतिजा आउने क्रम जारी छ। हालसम्मको मत गणनाअनुसार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी युनियन (नेविसंघ) पहिलो बनेको छ।हालसम्म नेविसंघले १०९ स्थानमा स्ववियु सभापति जितेर पहिलो बनेको प्रवक्ता सुरज सेजुवालले जानकारी दिए।
एमाले निकट अनेरास्ववियुले हालसम्म ९७ स्थानमा जित निकालेको छ।



यस्तै अहिलेसम्म प्राप्त परिणाम अनुसार अखिल क्रान्तिकारीले ६५ क्याम्पसमा जित दर्ता गरेको छ ।
१ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा,मिलन घर्तीमगर
२ जनप्रशासन क्याम्पस काठमाडौं,अनिकेत तिवारी
३ बानेश्वर क्याम्पस, काठमाडौं, भुमिराज अधिकारी
४ सानोठिमी क्याम्पस भक्तपुर,नरेन्द्र सिंह ठगुन्न
५भोजपुर बहुमुखी क्याम्पस,सोबिन तामाङ
६ स्नातकोत्तर क्याम्पस मोरङ,प्रितम साह
७ विराटनगर नर्सिङ क्याम्पस,रोहित ताजपुरिया
८ गोरखा क्याम्पस गोरखा,सुलभ अम्गाई
९ शंकरापुर क्याम्पस , दार्चुला – जानकी टमटा
१० श्रिकृष्ण क्याम्पस , काभ्रे – सविन श्रेष्ठ
११ संजिवनी क्याम्पस, काभ्रे– दिपक रानामगर
१२ प्रभा बहुमुखी क्याम्पस, काभ्रे– सुजन चौलागाई
१३ आदर्श जनता क्याम्पस, सर्लाही – रेवेन्द्र दाहाल
१४ बनगाढ क्याम्पस, सल्यान – जीवन विष्ट
१५ भाषा क्याम्पस धनकुटा – सरोज थापा
१६ सिद्दीपृथ्वी जनता क्याम्पस, दांग – सुदिप चौधरी
१७ सिम्रुतु क्याम्पस त्रिवेणी, रुकुम पश्चिम – दिपेन्द्र ओली
१८ सानीभेरी शिक्षा क्याम्पस, रुकुम पश्चिम – बीरभान भण्डारी
१९ लिकु संयुक्त क्याम्पस, डोल्पा – राजेन्द्र गिरी
२० स्यार्र्पु बहुमुखी क्याम्पस, रुकुम पश्चिम – टेकराज विश्वकर्मा
२१ तिनपाटन बहुमुखी क्याम्पस, सिन्धुली– दुर्गा बहादुर मगर
२२ पुरन्धारा बहुमुखी क्याम्पस, हंसपुर दाङ स्ववियु अध्यक्ष – विकास मास्की मगर
२३ अमरज्वती बहुमुखी क्याम्पस नुवाकोट शर्मिला श्रेष्ठ
२४ सुर्य गडि सामुदायिक क्याम्पस नुवाकोट जीवन तामाङ
२५ कुमारी नमुना क्याम्पस नुवाकोट मन्दिरा न्यौपाने
२६ रामपुर क्याम्पस, कन्चनपुरको अध्यक्ष रबिना
२७ जय बागेश्वरी बहुमुखी क्याम्पस मलेखु धादिङ अध्यक्ष, अनुनय सिल्वाल
२८ गल्कोट बहुमुखी क्याम्पस बाग्लुंग प्रभात साहनी
२९ रामपुर चितवन इन्जिनियर क्याम्पसमा प्रज्वल अधिकारी
३०मेलम्ची भ्याली क्याम्पस, हेलम्बु सिन्धुपाल्चोक राजन गिरी
३१ रमाइलो बहुमुखी क्याम्पस, मोरङ अनिश कार्की
३२ श्रृंगीश्वर बहुमुखि क्याम्पस रुरुक्षेत्र गाउँ पालिका गुल्मी, विशाल थापा
३३ जलबिरे भ्याली क्याम्पस सिन्धुपाल्चोक असोक ढुंगाना
३४ जनकपुर इन्जिनियरिङ क्याम्पसमा प्रकाश पुडासैनी
३५ सुनकोसी क्याम्पस सिन्धुली स्ववियु अध्यक्ष कृष्ण भण्डारी
३६गुराँस बहुमुखी क्याम्पस बर्दिया तिलक शर्मा
३७ फारुला बहुमुखी क्याम्पस दार्मा सल्यान हिमा शर्मा
३८ केदार सुर्य बहुमुखी क्याम्पस विपीनगर डोटी, यशोदा बोहोरा
३९ सिस्ने शिक्षा क्याम्पस रुकुम पुर्व अध्यक्ष अ्मर खत्री
४० मरिण बहुमुखी क्याम्पस सिन्धुलि अध्यक्ष बिषेस राइ
४१ श्री नारद आदर्श शिक्षा क्याम्पस उदयपुर अध्यक्ष मा ज्ञान्दिल राई
४२ऑबुखैरनी क्याम्पस तनहुँ– प्यानल नै बिजयी
४३ पॉचथर यासोक क्याम्पसमा– अध्यक्ष बिजयी
४४ पॉचथर रवि क्याम्पसमा– अध्यक्ष बिजयी
४५ मिक्लाजुंग क्याम्पस मोरंग– प्यानलै बिजयी
४६ सिस्ने शिक्षा क्याम्पस रकुमपुर्व, अमर खत्री
४७ सरस्वती क्याम्पस डाकाहा सिन्धुली बिबेक शाह
४८ जनचेतना क्याम्पस कालिकोट,बसराज बोहोरा
४९ जनकल्याण क्याम्पस सल्यान,गणेश वली
५० बुलबुले बहुमुखी क्याम्पस कैलाली,विवेक चौधरी
५१ खप्तड बहुमुखी क्याम्पस कैलाली,सागर चौधरी
५२ सिजा बहुमुखी क्याम्पस जुम्ला – सन्तोष आचार्य
५३ महाकाली क्याम्पस कन्चनपुर,दिपक चौधरी
५४ शान्ति केसरी क्याम्पस पर्वत,हरिप्रभा सुवेदी
५५ राडीज्युला शिक्षा क्याम्पस, रुकुम पश्चिम – सुप्रिम ओली
५६ गलुवा क्याम्पस, हुम्ला – रिमिलाल बुढा
५७ शान्ति आदर्श बहुमुखी क्याम्पस चौघानपाटा बझाङ– बम धामी
५८ ऐरिवाती आदर्श क्याम्पस दाङ,विनोद सोनी
५९ लम्की बहुमुखी क्याम्पस कैलाली,तपेन्द्र प्याकुरेल
६० सहयोगी बहुमुखी क्याम्पस, काठमाडौ– प्रदिप श्रेष्ठ
६१ शितल क्याम्पस चौरजहारी, रुकुम पश्चिम– प्रकाश डाङ्गी
६२ राष्ट्रिय कलेज सुख्खड कैलाली,सुन्दर गौतम
६३ काठमाडौं इन्जिनियरिङ कलेज,अपार पराजुली
६४ नेत्रावती बहुमुखी क्याम्पस धादिगं – अभिषेक थपलिया
६५ जुगल ब क्याम्पस,सिन्धुपाल्चोक – सुस्मिता श्रेष्ठ