काठमाडौँ । मुस्लिम आयोग नेपालका अध्यक्ष समिम मियाँ अन्सारीले पछिल्लो समय आफुमाथी उठेका विभिन्न आरोपहरु गलत भएको बताएका छन् ।
एक भिडिओ मार्फत उनले पछिल्लो समय केहि व्यक्तिहरुले साउदीबाट मुस्लिम समुदायलाई सात टन खजुर आएको तर आफुले मात्रै खाएको अरु कसैलाई नदिएको भनि गलत हल्ला फैलाएको अन्सारीले कसैलाई नदिएको भन्ने गलत हल्ला फैलाएको भन्दै त्यसमा कुनै सत्यता नरहेको बताएका हुन ।
उनले कुनै यथार्त कुरा नबुझि कसैको चरित्रमाथी हत्या गर्नु दुखत भएको बताए ।साउदीले एक कार्यक्रमा नेपालमा ७ टन खजुर आउछ भनेता पनि हालसम्म खजुर नआएको उनले बताए ।