काठमाडौँ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानको स्तरोन्नतिको काम तिव्र रुपमा अघि बढिरहेको छ । १० हजार सिट क्षमताको प्यारापिट निर्माणको काम तीब्र गतिमा अघि बढेको हो ।बैशाख २४ गते कन्ट्रयाक सम्पन्न गराउने लक्ष्य रहेको र काम सम्पन्न गर्नको लागि तीन सिफ्टमा काम भईरहेकोछ ।











