काठमाडौं । काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
आइतबार भएको मतदानमा अनेरास्ववियुबाट सभापतिका उम्मेदवार बनेका रुद्रहरि पोखरेलको प्यानलै विजयी भएको हो ।पोखरेल ३२६ मतान्तरले विजयी भएका हुन् ।१९४८ मतदातामा १२९१ मत खसेको थियो ।