काठमाडौँ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने निर्णय गरेसँगै घिसिङका समर्थक युवाहरूले आज काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।सो क्रममा प्रहरी र घिसिङ समर्थकबीच नयाँबानेश्वरमा धकेलाधकेलसमेत भएको हो।
-1742895814.jpg)
-1742895814.jpg)
-1742895814.jpg)
-1742895811.jpg)