काठमाडौं ।समाजवादी मोर्चाको चैत्र १५ गते आन्दोलनका रुटहरू सार्वजनिक गरेको छ । समाजवादी मोर्चाले राजावादीहरूले सक्रियता बढाएपछि त्यसलाई काउन्टर दिन सडक आन्दोलन गर्न लागेको हो । मोर्चाले भृकुटीमण्डपमा कार्यक्रम गर्दै छ ।
आन्दोलनका लागि नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र नेपाल समाजवादी पार्टीले आन्दोलन गर्न लागेका हुन् ।