काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।
गत शुक्रबार भएको राजावादीहरूको हिंसात्मक आन्दोलन, विपक्षी दलहरूले उठाउँदै आएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती प्रकरणलगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।