काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई आफ्नो पार्टीले आयोजना गरेको सभामा फोहोर नगरिएकोले पत्र नकाट्न आग्रह गरेका छन् ।
आजको सभामाबाट उनले राप्रपाले फोहोर नगरेको र केहि फोहोरहरु भए सफा गर्ने भन्दै धेरै हिरो भएर पत्र नकाट्न आग्रह गरेका हुन् । एउटा केही फोहोर नरहने बताउदै पत्रकार नागरिक समाजलाई अनुगमन गर्न आग्रह गरे ।