काठमाडौं । नेपाल प्रहरीका ६१ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)पदमा बढुवाका लागि सिफारिसमा परेका छन् ।
२०८१ साल चैत ३१ गते बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई)हरुलाई प्रहरी निरीक्षक (इन्सपेक्टर)पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।


