काठमाडौं । सत्तारुढ दल नेपाली काङ्ग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको प्रवृत्ति समर्थनका लागि लायक नभएको टिप्पणी गरेका छन् ।
शर्माले सामाजिक सञ्जाल मार्फत सरकारले कार्यशैली बदल्नुपर्ने उनको भनाइ छ । उनले सरकारको निरन्तरताका लागि कमजोरी केलाउन, लय मिलाउन र गति बढाउन प्रस्ताव गरेका छन् । सरकार चल्नुपर्ने तर कार्यशैली बल्नुपर्ने बताएका छन् ।
