रुपन्देही । वैवाहिक बलात्कारको मुद्दामा सफाइ दिएको भन्दै अदालतविरुद्ध आरती रावल अर्धनग्न अनशन बसेकी छिन्। बुटवल उच्च अदालतको गेटमा रावल अर्धनग्न अनशन बसेकी हुन् ।
चैत ३१ गते उच्च अदालत पाटनले न्यायाधीश भुवन गिरीलाई पूर्वपत्नी आरती रावलले दायर गरेको बलात्कार मुद्दामा सफाइ दिएको थियो ।लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो ।