काठमाडौँ । अब शनिबार र सार्वजनिक बिदा बोहकका सबै दिन संसद् सञ्चालन हुने भएको छ।
बुधबार बसेको प्रमुख सचेतकहरुसँगको बैठकमा सभामुख देवराज घिमिरेले पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बोहकका दिन संसद् चलाउने प्रस्ताव गरेका थिए।
बैठकमा सभामुखको प्रस्ताव अनुमोदन भएको बताइएको छ।