काठमाडौं । नेपाल प्रहरीको जनपद प्रहरी समूहअन्तर्गत प्रहरी नायब निरीक्षक ९सई० पदमा २०८ जना प्रहरी सहायक निरीक्षकलाई बढुवा सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालस्थित बढुवा समितिको २०८२ वैशाख १२ गतेको बैठकले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) बमोजिम यो सिफारिस गरेको हो ।सिफारिस सूचीमा रहेका प्रहरी सहायक निरीक्षकहरूको नामवलीसहितको विवरण सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ ।