काठमाडौँ । सत्तापक्षीय दलहरुको बैठक बुधबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै सरकारको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा छलफल हुने बताइएको छ ।