काठमाडौँ – चर्चित गायक स्वरुपराज आचार्य र गायिका विमला गुरुङको आवाजमा ‘प्रतिज्ञा प्रेमको’ नयाँ गीत सार्वजनिक भएको छ। अर्जुन थापा मगरको शब्द/संगीत तथा एरेन्जमा गीत तयार पारिएको हो। उक्त भिडियोमा अप्सना थापा र सुमन परियारको मुख्य अभिनय रहेको छ।
भिडियोमा मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन र अर्जुन थापा मगरको निर्देशन रहेको छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/ghr8gS2e3TY