काठमाडौँ– चर्चित गायक प्रमोद खरेलको ‘नाकैको टुप्पोमा’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
गीतमा रविमान सिंह बस्नेतको शब्द रचना तथा टिका बम्जनको संगीत रहेको छ।
भीमफेदी गाइज टिमको साथमा विनु शाक्यको मुख्य अभिनय भिडियोमा रहेको छ। निर्मल लामाले निर्देशन गरेको भिडियोलाई विकाश ज्ञावलीले सम्पादन गरेका हुन्।
भिडियाे हेर्न यो लिंक खाेल्नुहाेस्ः
https://youtu.be/U66RBsMqrTE