काठमाडौँ– आरपी अवस्थीको शब्द तथा दिपक संगम बिसीको संगीतमा वियोगान्त देउडा गीत ‘कालो बादल’ सार्वजनिक भएको छ। गीतमा आर पी अवस्थी, दिपक संगम बिसी, देवी घर्ती र पूर्णकला बिसीले स्वर दिएका छन्।
उक्त गीतकाे भिडियोमा रश्मी भट्ट, आरपी अवस्थी, दिपक संगम बिसी, पशुपति खनाल, डोलबहादुर थापा, सूर्या मगरको अभिनय रहेको छ। भिम थापाले निर्देशन गरेको भिडियोलाई बासु बरालले छायाँकन गरेका हुन्।
भिडियाे हर्नुहाेस्ः
https://youtu.be/A9LK38yE-yI