काठमाडौँ– नेपाली लोकदोहोरीका चर्चित गायक प्रकाश सपुतले ‘बोल माया’ पछि फेरी अर्को नयाँ लोकदोहोरी गीत ‘गलबन्दी’ सार्वजनिक गरेका छन्।
गीतमा शब्द/संगीत तथा लय प्रकाश आफ्नै रहेको छ भने शान्ति श्री परियारले गायनमा साथ दिएकी छन्।प्रविन भट्टले सम्पादन गरेको भिडियोमा मोडल अञ्जलीेको मुख्य अभिनय रहेको छ।
भिडियाे हेर्न यो लिंक खोल्नुहाेस्ः
https://www.youtube.com/watch?v=QNInfBuBcOA