काठमाडौँ– हिमाल सागरको ‘ए माया’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। दिपक शर्मा ओलीको शब्द रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा संगीत संयोजन रहेको छ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा पल शाह र वर्षा राउतको मुख्य अभिनय रहेको छ। विकास धमलाले सम्पादन गरेको भिडियोमा बुद्ध थापाको छायाँकन र सुबोल थापाको कोरियोग्राफी रहेको छ।
भिडियाे हेर्नुहाेस्:
https://youtu.be/r4O6lbs6QFk