काठमाडौँ – तेज कुमार खवासको आवाजमा ‘गोरी गोरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। तेज कुमार खवासकै शब्द तथा संगीत रहेको गीतमा पुष्कर दाहाल र नम्रता लिम्बुको फिचर्ड रहेको छ।
पुष्कर सुनुवारको एरेन्ज रहेको गीतमा दिपक गिरी र पदम बोहराको छायाँकन छ भने अमृत चापागाइँकाे सम्पादन छ।
भिडियाे हेर्नुहाेस्ः
https://youtu.be/YXxTDJDeOy4