काठमाण्डौ– बिश्वकपअन्तरगत बिहिबारको खेलमा अष्ट्रेलीयाले वेष्ट इन्डिजलाई १५ रनले पराजीत गरेको छ। अष्ट्रेलीयाले पहिले व्याटिगं गरेर बनाएको २ सय ८८ रनको बचाउ गर्ने क्रममा वेष्ट इन्डिजलाई २ सय ७३ रनमा नै रोक्यो।
अष्ट्रेलीयालाई जित दिलाउने क्रममा मिचेल स्टार्कले उत्कष्ट बलिङ गर्दैै पाँच विकेट लिएका थिए। यस्तै प्याट कमिन्सले २ र एड्म जाम्पाले १ विकेट लीए।
यसैगरी व्याटिगँका त्रममा वेष्ट इन्डिजका शाइ हाेपले ६८, कप्तान जेसन हाेल्डरले ५१, एन पुरनले ४० रन, बनाए।
यसअघी व्याटिगंका त्रममा अष्टेलीयाले २ सय ८८ रन बनाएका थिए। यसक्रममा नाथन कुल्टर नाइलले ९०, स्टेपफनले स्मिथ ७३ रनकाे याेगदानªग दीए।
बलिगंतर्फ वेष्ट इन्डिजका क्रेग ब्राथवेटले ३ विकेट लिए भने अाे थाेमस, एसएस काेटरेल, अान्द्रे रसेल समान २–२ विकेट लीए। कप्तान जेसन हाेल्डरले १ विकेट लिए।